नेपाल आइडलभन्दा कम भएन लैबरी सिङगिङ स्टार

काठमाडौं । नेपाल आइडलको चर्चा र क्रेज कम हुन नपाउँदै अर्को नयाँ गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चर्चा सुरु हुन थालेको छ । सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको ‘लैबरी सिङगिङ स्टार’ को चार राउन्डको अडिसन सम्पन्न भइसकेको छ । स्कूलमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको यस गायन प्रतियोगीतालाई स्तरिय बनाउन कनै कसुर … Continue reading नेपाल आइडलभन्दा कम भएन लैबरी सिङगिङ स्टार